09 December 2008

बैराग । । ।

नझारु भन्छु आँखाको आशु, अनयाँसै झर्छ नि
सम्झदैन यो दुखी मन सम्झाउदनी, जागरै मर्छ नि,
आमाको यादमा रुदा त झन्, मुटु नै ठाउँ सर्छ नि
जता गयो ठक्करै मात्रै आखिर, बाँच्न त मैले नै पर्छ नि।
मै मरे भने फेरी मेरो, त्यो प्याला कसले भर्छ नि
नसक्ने रैछु केही गर्न आँफै, जे लेख्छ भावी उहि गर्छ नि।

0 Comments:

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼