09 December 2008

माया !!!

कोपिला नझरे पनि बास्ना झरे ति फूलहरुको
भावना नमरे पनि माया मरे तिम्रा भूलहरुको,
मायाले पनि लाटो-बुङो बनायो खै कसरी मलाई
तिमीले पनि भिखारि बनाएउ सारा हृदय जलाइ ।
अब त के भर भयो र, तर्न नसक इने पूलहरुको
डोरी पनि चुडी भ्याएइएछ बाचा छेक्ने झूलहरुको ।

0 Comments:

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼