09 December 2008

तिमी आफुलाइ । । ।

तिमी आफुलाइ अति सुगन्धित फूल न-सम्झ
त्यस माथि धेरै भमराहरुले र-जाइ गरेका'नी हुन सक्छन्
तिमी आफुलाइ टलक्क टल्कने हिरा पनि न-सम्झ
फुटेको ऐनाले पनि त्यस्तो प्रकाश दिलाउछ,
आफुलाइ कलिलो तामाको मुना पनि न-सम्झ
भोली त्यो बांस को कप्टेरामा नै बद - लिन सक्छ,
अनि, आफुलाइ कदपी नझुक्ने पहाड पनि न-सम्झ
त्यो कृष्ण-भिर जस्तै निरन्तर पहिरिरहन पनि सक्छ । । ।

0 Comments:

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼