07 April 2009

नयाँ बर्ष २०६६ सालको हार्दिक शुभकामना !!!

नेपाल र मुलुक बाहिर छरिएर रहनुभएका नेपाली दाजु - भाई, दीदी - बहिनी, बुवा - आमाहरु प्रति नयाँ बर्ष - ०६६ सालको हार्दिक मंगलमय शुभकामना !!! यो बर्ष, तरबारको नहोस् , कलमको होस् । यो बर्ष बिषको नहोस्, मलमको होस् । आगामी दिनहरु आतंकका नहोउन, फेरी बारुदका नहोउन, भाईचारा र शान्तिले सदा सर्बदा स्थान पाओस । शुभकामना ! शुभकामना !! शुभकामना !!!

4 Comments:

Basanta said...

गोकुलजी, तपाईँ र यो ब्लगका सम्पूर्ण पाठकहरुलाई नयाँ वर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना!!!

Anonymous said...

mero tarf bat ni...

Yumesh Pulami said...

नयाँ बर्ष - ०६६ सालको हार्दिक मंगलमय शुभकामना6 - गोकुलजी

Jotare Dhaiba said...

'खुला मञ्च'मा जुनसुकै रूपमा आबद्ध खुला सोवहरूलाई निरन्तर प्रभावकारी यात्राको मङ्गल कामना !

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼