सबै मित्रहरुलाइ चित्त बुझ्छ भने :
हामी आपसी मित्रताको यती ठुलो दुनियाँमा छौ अहिले कि, अब हाम्रो यो यात्रा कहिलै नटुट्ने र नरोकिने गरि आगाडि बढेको बढ्यै छ । यो भन्दा बढ्ता भाइचाराको अर्को कुन नमुना हुन सक्दछ? कुरो के पर्यो भने, कृपया, हुन त खुल्लामन्चले राजनिति भित्र्यायो नभनौ । तर हामि अझै बलियो हुनु जरुरि छ । जुन बलियोपनाले एकता दर्शाओस् । आफ्नै पिढिबाट हामि कसैको चौतारि अनि मित्रताको दौतरिको सहराले यति लामो र प्रघाण समिप्यमा हुनु झनै खुसिको कुरो त हुदै हो । त्यसैले सन्सार भर छरिएर रहेका हामि नेपालि ब्लग्गरहरु एकचोटि गठित हुनुपर्यो भन्ने मेरो आशय हो । यसमा कति साथिहरुलाइ चित्त बुझ्ला या नबुझ्ला अनि भोलि गर्नु पर्ने के र कति भन्ने सबाल उठ्ला । मित्रहरुको भाबना बुझ्नको लागि दौतरि तिर यो शिर्शक् नराखि ब्लगमा राखेको । समय मिलेमा सुझाब गर्न नभुल्नुहोला ।
5 Comments:
सबैजना एकजुट हुने कुरामा "हुन्न" वा "नाई" भन्ने त कुरै भएन नि!।
बरु कसरी र कुन रुपमा गठीत हुने त्यसमा भने छलफल गर्न सकिन्छ जस्तो लाग्छ ।
गठित हुने कुरो भनेको एकपटकको लागि मात्र नभएर युगौ-युगको लागि नै अतिनै अपरिहार्य कुरो हो । मलाई लाग्छ एकजुट हुनको लागि शिर्षक नै परिवर्तन गर्न आवश्यक्ता नदेखेर दिलिप जि को बिचार झै कसरी र कुन रुपमा गठीत हुन सकिन्छ त्यतातिर जान उपयुक्त होला ।
कुरा चाहि चित्तभुझ्दो छ गोकुलजी तर साथिहरुले भने झै कसरि एकजुट हुने भन्ने बारेमा सोच्नु परयो किनकि हामि ब्लगरहरु नेपालमा मात्रै नभै बिश्वभरि नै छौ ।
I agree on the matter of getting together, lets do it!
Post a Comment
Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼