कर गरि मरिहत्ते बस्छु भन्दा मैले 'गो' भनिन, रहर गरि मनले तिनका देखाउंदा 'भो' भनिन । पोल्टाभरी दिन्छु लिने भए भन्दा 'नो' भनिन, तिम्रै हुं भनि कसम खांदा सदा तिमी 'को' भनिन ।
सुन्दर!
Leave your comments here...▼यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼
1 Comments:
सुन्दर!
Post a Comment
Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼