Showing posts with label शुभकामना. Show all posts
Showing posts with label शुभकामना. Show all posts

30 September 2011

बडा-दशैंको शुभकामना !!!


बर्षमा एक चोटि आउने यो महान चाड बिजया दशमीको सुखद उपलक्ष्यमा यस ब्लग छिर्नुहुने महानुभावहरु लगायत संसारको कुनै पनि ठाउँमा रहनुभएका नेपालीजनमा हार्दिक मंगलमय शुभकामना !
Read more >>

13 April 2011

नयाँ बर्षको शुभकामना !!!


भ्रष्टाचारीहरुको 'लाश' बनेर आओस्, नयाँ बर्ष
संबिधान नलेख्नेहरुको 'उठिबाश' बनेर आओस, नयाँ बर्ष,
निमुखाहरुको 'उल्लास ' बनेर आओस, नयाँ बर्ष
नेपाल आमाको मुहार 'झकांस' बनेर आओस, नयाँ बर्ष ।

नयाँ आशा र प्रगती बोकेर आउने नयाँ बर्ष २०६८ सालको मंगलमय शुभकामना !!!
Read more >>

13 October 2010

बिजया दशमीको शुभकामना !


महान चाड बिजया दशमीको सुखद उपलक्ष्यमा नेपाल र परदेशमा रहनुभएका सम्पुर्ण दिदी-बहिनि, दाजु-भाइ, बुवा-आमा लगायत मित्रजनहरुमा सु-स्वास्थ्य र उन्नतिको हार्दिक मंगलमय शुभकामना !!!
Read more >>

31 December 2009

शुभकामना, नयाँ बर्षको !


निमुखाहरुको 'एउटा आश' बनेर आओस्, नयाँ बर्ष
सुकुम्बासीहरुको 'भरपर्दो बास' बनेर आओस्, नयाँ बर्ष,
भ्रस्टहरुको 'सत्या नाश, बनेर आओस्, नयाँ बर्ष
बिक्रितीहरुको 'खल्लास्' बनेर आओस्, नयाँ बर्ष ।

यो नयाँ बर्ष २०१० ले तपाईंहरुलाई सुख, शान्ति र उन्नतीहरु मात्र दिलाओस्, यही मेरो शुभकामना छ ।
Read more >>