16 January 2009

ईन्द्र लोहनी प्रती श्रद्धान्जली !!!

खबर सुन्दा सार्है दु:ख लाग्यो । चाकरिबाजलाई पत्रकारिताको आदर्श मान्ने "कथित पत्रकार" हरुको बिगबिगी बढीराखेको बर्तमान अवस्थामा ईन्द्र लोहनी जस्ता होनहार प्रस्तोताको देहबसानले नेपाल आमाले उमा सिंह पछी अर्को सपुत गुमाएकी छन । निर्डर, निर्भिक अनी स्पस्ट वक्ता स्वर्गिय "बहसकर्ता" लोहनिको चीर शान्तिको कामनाका साथमा दुई थोपा आशु सहित शोक सन्तप्त परिवारप्रती हार्दिक समबेदना !!! जय होस् !!!

4 Comments:

Prabesh said...

हार्दिक श्रद्धाञ्जलि इन्द्र लोहनीज्यूप्रति ।

Unknown said...

भाव पूर्ण श्रद्धाञ्जली !!

Basanta said...

इन्द्र लोहनीज्यूमा हार्दिक श्रद्धाञ्जली!

ThE KiRaT said...

Heart felt condolence to him!! May his soul rest in peace.

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼