tag:blogger.com,1999:blog-9191451466186658022.post232135215410588782..comments2023-06-06T08:15:26.272-07:00Comments on खुल्लामन्च: हाम्रो इज्जत :Anonymoushttp://www.blogger.com/profile/09453967471815379583noreply@blogger.comBlogger9125tag:blogger.com,1999:blog-9191451466186658022.post-89174739547257833712009-09-13T09:53:23.455-07:002009-09-13T09:53:23.455-07:00गोकुल जी , ब्यक्तिगत पीडामा ब्यक्ति रुन्छ ,देशको प...गोकुल जी , ब्यक्तिगत पीडामा ब्यक्ति रुन्छ ,देशको पीडामा देशबासी । सबैले भोगेको दुख एउटै ,सबैको घाउ एउटै ,अनि झुटोनै सहि सबैको आस पनि एउटै ।दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-11959263387044878622009-09-10T08:17:51.970-07:002009-09-10T08:17:51.970-07:00अब के गर्नु त, बलियो छ तीन तिरबाट घेरेको छ, छैन ला...अब के गर्नु त, बलियो छ तीन तिरबाट घेरेको छ, छैन लाई सहयोग गर न भन्दा तेरो आन्तरिक मामालाई हो हस्तक्षेप गर्दिन भन्छ, अनी सबै हस्तक्षेप भारतले नै गर्छ, यतीसम्म कि नेपाल नि उस्को भन्छ , नेपालीहरुको इज्जत लुत्न सम्म पछी पर्दैन । हामी निरिह छौ । सबै खाने कुरा देखी लिएर बस्ने बसको जोर्जाम गर्ने कुरा सम्म उसैको बाट लिन पर्छ । दिन्न भन्यो भने तेत्तिकै मरिन्छ, खान पनि नपाई, अब आफ्नो देशमा केही गरु एही नै राम्रो उब्जनी हुन्छ, यस्लाई आफ्नो देश भरी पुर्यौने केही ब्यवसाय गरुम न त भन्यो भने यस्तो ब्यवसाय बाट हुने नफ भन्दा बढी नै यहाँका राजनीतिक दलहरु लाई चन्दा ( अरु ठाउमा भए आफुले सकेको जती रकम दिने तर राजनीतिक दलली दिने रकम चै जबर्जस्ती अर्थात् उनिहरुले नै तोकेका हुन्छन कती रकम दिने भनेर चाहे तपाईंको नाफा भन्दा बढी नै किन नहोस् त्यो रकम )नदी सुख हुन्न । अली अली भएको पैसा पनि ब्यवसाय गर्यो भने त उनिहरुलाई दिदैमा ठीक्क अनी बरु भएको रकम नफमुलक काम मा लगाउनु भन्दा त खाएर सकाउनु नै बेश हुन्छ अनी आपुले गर्न न सकेपछी त उस्को सरणमा पर्नु पारीहाल्यो नि। अनी उस्ले जे गर्न मन लाग्छ तेही गरिहाल्छ नि । बास्तबमा भारतले हामीलाई हेप्नु भनेको हाम्रै कमजोरिले हो ।Keshab Ghimirehttp://www.myaawaz.comnoreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-16644275006099470122009-09-09T03:18:59.562-07:002009-09-09T03:18:59.562-07:00हामिले आफ्नो इज्जत बिगार्ने काम आफैले गरेको हो ,
...हामिले आफ्नो इज्जत बिगार्ने काम आफैले गरेको हो , <br />अरू त खै केभन्नु र ....................Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-86887420543488087442009-09-07T21:19:45.097-07:002009-09-07T21:19:45.097-07:00देशचिन्ताले थिलथिलिएको हरेक नेपाली मनको पेटबोली । ...देशचिन्ताले थिलथिलिएको हरेक नेपाली मनको पेटबोली । निकै मननीय लाग्यो । विडम्बना, नेपालको इज्जतको फेर छिमेकी मुलुकको इशारामा फरफराउने हाम्रा जीर्णकायी नेताहरूको दौरा र कमिजमा झुन्डिएको छ ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-85534416016855241732009-09-07T02:07:55.554-07:002009-09-07T02:07:55.554-07:00दुखेको हरेक नेपाली मनको कैरन । इज्जत माथीको हरेक प...दुखेको हरेक नेपाली मनको कैरन । इज्जत माथीको हरेक प्रश्नचिन्ह पानी पानी भएर पढें ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-48560993346579642522009-09-06T22:05:21.209-07:002009-09-06T22:05:21.209-07:00एकदमै ठेट कुरा गर्नु भो गोकुल जी तपाईंसँग सहमत छु ...एकदमै ठेट कुरा गर्नु भो गोकुल जी तपाईंसँग सहमत छु , इज्जत त जोखिममा पर्दैछ र त्यो क्रम तिब्र रुपले जारी नै छ भन्ने कुरा त हामी सबैले प्रत्यक्ष अनुभब गरिरहेकै छौ । एउटा मुख्य कारण त हाम्रो देश भु-परिबेष्ठित हुनुमा नै ठुलो बिडम्बना छ अब त राजनितिक खेलको त कुरा नगरौ ।आशाhttp://www.merobishwash.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-14238059330307994752009-09-06T22:05:11.715-07:002009-09-06T22:05:11.715-07:00तपाईंको लेख पढेर रुनु न हाँस्नु भयो | प्रस्तुतिले ...तपाईंको लेख पढेर रुनु न हाँस्नु भयो | प्रस्तुतिले हँसायो, बिषयबस्तुको गम्भिरताले मन दुखायो | आफ्नो देश कमजोर भएपछि संसारको कुनै देशले पनि हामीलाई चाहिनेजति इज्जत दिंदैन, छिमेकीको हेपाई त हाम्रो दिनचर्या नै भएको छ | आफुलाई महान क्रांतिकारी भन्नेहरुले पनि सिरकभित्रबाट मात्रै म्याऊ गर्न सकेको हामीले देख्यौं |Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-79288131571651858422009-09-06T10:35:02.531-07:002009-09-06T10:35:02.531-07:00एकदमै सही बिचार अनि मनयोग्य बाणिहरु फिजाएर ब्याकुल...एकदमै सही बिचार अनि मनयोग्य बाणिहरु फिजाएर ब्याकुल पार्नु भयो गोकुल जी । तर जति पुकारेपनि यी सुध्रेनन । बरु भारतको मुख्यमन्त्रीको पछि लागेर मर्ने रोग यी नेतालाइ लाग्नु नि ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-82208772532567747002009-09-06T01:17:42.810-07:002009-09-06T01:17:42.810-07:00कुरा गहिरो हो तपाईले उठान गरेको। निकै मार्मिक पारा...कुरा गहिरो हो तपाईले उठान गरेको। निकै मार्मिक पाराले लेख्नु भयो। के गर्नु अब र कसलाई भन्ने अब। ईज्जत त हाम्रो बम्बैका कोठीहरुमा पनि बेचिएका छन्। बहादुरको रुपमा हो वा कान्छाको रुपमा खुब इज्जत छ हाम्रो। के फरक छ र साघारण सेन्ट्रीको काम गर्ने बहादुर कान्छा ईन्डिया जानु र हाम्रा नेता जानुमा।। बरु सेन्ट्रीनै बसेको कान्छाका परिवारले केही आशा गर्छन् होला उनी फर्कदा तर नेता त भेटी बोकेर भेट्न जान्छन्। जब भेटीनै बोक्ने भए के को आशा भो र फर्कदा देशका लागि।।।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.com