tag:blogger.com,1999:blog-9191451466186658022.post1705762907535933345..comments2023-06-06T08:15:26.272-07:00Comments on खुल्लामन्च: पर्समा फोटो !Anonymoushttp://www.blogger.com/profile/09453967471815379583noreply@blogger.comBlogger12125tag:blogger.com,1999:blog-9191451466186658022.post-71515555290069563192010-02-12T05:26:56.383-08:002010-02-12T05:26:56.383-08:00तपाईंको अनुभव पढेर आफूले पनि त्यस्तै ६-७ कक्षातिर ...तपाईंको अनुभव पढेर आफूले पनि त्यस्तै ६-७ कक्षातिर पढ्दा गोडाएक दश रुपैयाँ हालेर किनेको सेन्थेटिकको पर्स याद आयो। फोटो त म आफ्नै राख्छु पर्समा, त्यो पनि कतै टाँसिहाल्न पर्यो भने सजिलो हुन्छ भनेर।Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-13251315666232517932010-02-12T05:04:12.552-08:002010-02-12T05:04:12.552-08:00गोकुल जी एकदम रमाइलो पोस्ट राख्नुभएछ । तपाइँको पोस...गोकुल जी एकदम रमाइलो पोस्ट राख्नुभएछ । तपाइँको पोस्ट पढेपछि त सबैले आफ्नो पर्स हेर्दै आफ्नै पोल पो खोल्न थाले त ।

हाम्रा सौखहरू अरूको देखेर नै बढ्ने रहेछन् हगि । अरूले पर्सबाट पैसा झिकेपछि नै त रहर लागेछ पर्सको ।

के गर्ने आफुसँग त पैसा नै हुँदैन, त्यसैले अहिले सम्म पनि पर्स बिहिनै भएर हिड्ने गरेको छु । आइडी कार्डहरू चाहिँ सर्टको खल्तीमै हुन्छन् ।वसन्त बलामीhttps://www.blogger.com/profile/07054635183749854251noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-70619449896109889462010-02-10T12:47:45.855-08:002010-02-10T12:47:45.855-08:00मेरो पर्समा पनि मेरो बाहेक कसैको फोटो छैन ।मेरो पर्समा पनि मेरो बाहेक कसैको फोटो छैन ।Bibek Adhikarihttps://www.blogger.com/profile/16996173376901263957noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-68029734964721576172010-02-09T14:35:10.803-08:002010-02-09T14:35:10.803-08:00हैन गोकुल दाइलाइ पनि के शुर चलेको नि ! अब अरुको पर...हैन गोकुल दाइलाइ पनि के शुर चलेको नि ! अब अरुको पर्स भित्र क- कस्को फोटो र के के हुन्छ हुन्छ नि ! कहा सबै भनेर साध्ये हुन्छर भन्या ! अनि मेरो पर्स भित्र भएको साहिलीको नाम भने भने पल्ला घरे साइलो/ काइलो रिसाउला उसले पनि त्यही साहिली नै पो हेरेर बस्या छ कि ( हाहा ) ...अनि पर्शनल कुरा त सेक्रेट राख्नु पर्यो नि - मानब अधिकारको कुरा पनि पर्यो - तपाई लाइ थाहै होला ... नया नेपाल मा गणतन्त्र आ'छ (??? ..उफ ..)

तर दाइ ले भने पछी - नमान्ने कुरै भएन ... पर्स त हेरे तर कस्को फोटो छ भनिन है ! (कसैको पनि फोटा छैनन् -के भन्नु, भए पो भन्नु ????)

उमेश जी र आवाज जी ले चाही पुरै ... बनाओटि उतार दिनु भयो कि जस्तो लाग्यो (गेस गर्या है ) तर दिलिप जी ले चाही पुरै परिवारै अटाउनु भएको रहेछ ....(सायद - भाउजुको डर ले हो कि ??)Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-65701612330587725522010-02-09T07:32:43.501-08:002010-02-09T07:32:43.501-08:00साधारण जस्तो लाग्ने विषयलाई लिएर निकै रमाईलो पोस्ट...साधारण जस्तो लाग्ने विषयलाई लिएर निकै रमाईलो पोस्ट तयार पार्नु भएछ ।

फोटोकै कुरा गर्ने हो भने मेरो पर्समा त सपरिवार कै फोटो छ है !Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-77199729371352719882010-02-09T03:25:21.344-08:002010-02-09T03:25:21.344-08:00हे हे, गोकुल जी, पोस्ट खुब रमाइलो लाग्यो .... दिनम...हे हे, गोकुल जी, पोस्ट खुब रमाइलो लाग्यो .... दिनमा धेरै पटक नजर पर्ने वस्तु हो यो पर्स, त्यसैले तस्विरै राख्न परे आफुले ज्यादा रुचाएको मान्छे या वस्तुकोको राखिनु स्वाभाविकै हो भन्छु म । दिपक जी ले भन्नु भएको पनि ठिक हो, अब यो फोटोको चलन (फेशन) अर्कै कुरातिर सर्दै छ ।कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-24554663201573327652010-02-09T00:30:25.308-08:002010-02-09T00:30:25.308-08:00रमाईलो कुरो गाँठे! मैले पनि त्यस्तै आठ नौ कक्षामा ...रमाईलो कुरो गाँठे! मैले पनि त्यस्तै आठ नौ कक्षामा हुँदा पर्स बोक्न थालेको हुँला । आफ्नो गोजीमा पर्स राख्न के के मात्र तिकडम लगाईएन होला तर मलाई भने गोजीमा भएको पर्स पैसा चाहिएको बेलामा समेत निकाल्न लाज लाग्थ्यो । त्यसबेला फोटो कस्को राखेँ भन्ने चैं सम्झन सकिनं । आजभोली भने आफ्नो परिचय कार्डमा भएको आफ्नै बाहेक अरु कसैको रहेनछ । पर्समा फोटो राख्ने कुरालाई सेलफोनको स्क्रिनले पछाडी पारेजस्तो छ बरु सेलफोनमा भने छोरीको फोटो राखेको छु ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-75446756886790827472010-02-08T18:19:35.947-08:002010-02-08T18:19:35.947-08:00मेरोमा पनि केही क्रेडिट कार्ड, ड्राइभर लाइसेन्स, इ...मेरोमा पनि केही क्रेडिट कार्ड, ड्राइभर लाइसेन्स, इन्सुरेन्स पेपर , केही डलर समान खरिद गरिएका रिसिटहरू, रु .१ को पुरानो नेपाली नोट आदि मात्र भेटिए |
कुरो राम्रो हो | स्कुले जीवन सबैको उस्तै रहेछ |https://www.youtube.com/channel/UCCZWja8o4uNVu5txxGve6dAhttps://www.blogger.com/profile/11924886252471701879noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-6613231108827364872010-02-08T18:03:42.641-08:002010-02-08T18:03:42.641-08:00रमाईलो टाँसो! मैले पर्स बोक्न थालेको स्नातक शुरु भ...रमाईलो टाँसो! मैले पर्स बोक्न थालेको स्नातक शुरु भएपछि हो। त्यहाँभन्दा पहिला त पैसै हुन्थेन, किन चाहिया थ्यो' र पर्स?Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-58601844649714658062010-02-08T16:13:12.465-08:002010-02-08T16:13:12.465-08:00हे हे ..रमाईलो लाग्यो .. म नि खोतल्छु है...
umm ....हे हे ..रमाईलो लाग्यो .. म नि खोतल्छु है...

umm ... दुइटा ड्राईभर लाईसेन्स, केहि क्रेडिट कार्ड ....केहि बिजनेस कार्ड ... नेपाली एक सय र बिस रुपयाँको नोट ..डलर गोटाका तिनटा नोट...र

एउटा फोटो

मेरो मम्मीको...Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-43822264818619574352010-02-08T08:42:52.159-08:002010-02-08T08:42:52.159-08:00सायद फोटो राख्ने खालकि अहिले सम्म नभेटीएरै होला मे...सायद फोटो राख्ने खालकि अहिले सम्म नभेटीएरै होला मेरो पर्समा चाही कसैको पनि फोटो छैन छ त केवल १/२ सय रुपियाँ !!!!!!!Nepaliko Aawazhttp://nepalikoaawaz.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-9191451466186658022.post-85122221774634355132010-02-08T05:35:16.504-08:002010-02-08T05:35:16.504-08:00मेरो मा त मेरै फोटो छ, फोटो राख्ने खालकि अहिले सम्...मेरो मा त मेरै फोटो छ, फोटो राख्ने खालकि अहिले सम्म भेटीएको छैन,Anonymousnoreply@blogger.com