20 March 2012

श्रद्धान्जली गिरिजाबाबु :


“प्रजातन्त्रको लडाइंमा कसैको हार हुदैन सबैको जीत हुन्छ। मेरो इच्छा छ कि अब मैले जस्तो जीवनभरिनै भावि पुस्ताले प्रजातन्त्रकालागि लडिरहन नपरोस।“ --- गिरिजा प्रसाद कोइराला

स्वतन्त्रताका लागी आफ्नो जीवन भर प्रजातन्त्रका लडाई लडेका लोकतान्त्रिक आन्दोलनका शिर्ष सेनानी, निर्भिक र दृढनिश्वयी राजनेता श्री गिरिजा प्रसाद कोइराला को दोश्रो बार्षिकिको पुण्य तिथिका अबसरमा दिबंगत आत्माको चीर शान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली !!!

लोकतान्त्रिक आन्दोलनका नेता शिखर पुरुषको अभाबले गांजिरहेको मुलुकमा उनको सपना साकरका लागी, संबिधान निर्माण र नयाँ नेपाल पुन:स्थापनाको लागि बल मिलोस । श्रद्धान्जली गिरिजाबाबु !

2 Comments:

tour in nepal said...

manche marepachi mahan hunchha.

Anonymous said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
ऋण। तपाईं यस इमेल मा अब हामीलाई सम्पर्क गर्न आवश्यक छ भने: adams.credi@gmail.com

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼