09 March 2012

एक टुक्रा

कर गरि मरिहत्ते बस्छु भन्दा मैले 'गो' भनिन,
रहर गरि मनले तिनका देखाउंदा 'भो' भनिन ।
पोल्टाभरी दिन्छु लिने भए भन्दा 'नो' भनिन,
तिम्रै हुं भनि कसम खांदा सदा तिमी 'को' भनिन ।

1 Comments:

Basanta said...

सुन्दर!

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼