01 March 2012

आहा मेरो देश !


संबिधान बन्ने लालशामा हाम्रो आश सपनामै बिलाइदिन्छ,
भ्रश्टाचारीलाई सफाइ दिन सरकार दाहिने हात मिलाइदिन्छ ।
जनतालाई राहत भनि देश अन्धकार लोडसेडिङ दिलाइदिन्छ,
बच्चा झिक्न जाने सुत्केरीको डाक्टर गुप्ताङै सिलाइदिन्छ ।

1 Comments:

Bed Nath Pulami said...

:) Gokul dai yastai ho ...nepalama .... jun ahile m swayam nai bhogi raheko 6u - ti samsyaharubat.

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼