13 April 2011

नयाँ बर्षको शुभकामना !!!


भ्रष्टाचारीहरुको 'लाश' बनेर आओस्, नयाँ बर्ष
संबिधान नलेख्नेहरुको 'उठिबाश' बनेर आओस, नयाँ बर्ष,
निमुखाहरुको 'उल्लास ' बनेर आओस, नयाँ बर्ष
नेपाल आमाको मुहार 'झकांस' बनेर आओस, नयाँ बर्ष ।

नयाँ आशा र प्रगती बोकेर आउने नयाँ बर्ष २०६८ सालको मंगलमय शुभकामना !!!

5 Comments:

Aakar said...

साह्रै चित्त बुझेर आयो, शुभकामना सन्देश !

नयाँ वर्ष को तपाईलाई पनि मुरी मुरी शुभकामना !

वेदनाथ पुलामी said...

गोकुल दाइ यहाँलाई तथा यहाँको स-परिवारलाई मेरो पनि नयाँ बर्षको मंगलमय शुभकामना । अझ यो बर्ष यहाको ब्लग यात्रा सफल रहोस र सृजनशील रहोस ! धन्यबाद !!

Anonymous said...

wish u all the best for every seconds in ur life.i hope new year going to bring 100% success for u.

from pasadena

Dilip Acharya said...

तपाईँले भने जसरी नै आओस नयाँ वर्ष !

नयाँ वर्षको शुभकामना !!

झटारो काँइला said...

न भ्रष्टको लाश, न संविधान नलेख्नीको उठिवास उठिवास ! उल्टो लुट्नेहरुकै मोज मस्ती र झकास चलिरहेको छ । तै तै हेर्दै जाम न तपैले भनेको पुगी पो हाल्छ कि !

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼