13 October 2010

बिजया दशमीको शुभकामना !


महान चाड बिजया दशमीको सुखद उपलक्ष्यमा नेपाल र परदेशमा रहनुभएका सम्पुर्ण दिदी-बहिनि, दाजु-भाइ, बुवा-आमा लगायत मित्रजनहरुमा सु-स्वास्थ्य र उन्नतिको हार्दिक मंगलमय शुभकामना !!!

3 Comments:

वेदनाथ पुलामी said...

गोकुल दाइ यहाँ लगायत सम्पूर्ण मित्रहरुमा विजय दशमीको उपलक्ष्यमा सुख, शान्ति र समृदीको कामना गर्दै , शुभकामना व्यक्त गर्दछु , धन्यबाद !!

डीआर न्यौपाने'सूर्य' said...

बडा दसैं २०६७ को हार्दिक मंगलमय शुभकामना !गोकुल जी लगायत सम्पूर्ण नेपालीहरुमा

रमेश मोहन अधिकारी said...

शुभकामना !

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼