31 December 2009

शुभकामना, नयाँ बर्षको !


निमुखाहरुको 'एउटा आश' बनेर आओस्, नयाँ बर्ष
सुकुम्बासीहरुको 'भरपर्दो बास' बनेर आओस्, नयाँ बर्ष,
भ्रस्टहरुको 'सत्या नाश, बनेर आओस्, नयाँ बर्ष
बिक्रितीहरुको 'खल्लास्' बनेर आओस्, नयाँ बर्ष ।

यो नयाँ बर्ष २०१० ले तपाईंहरुलाई सुख, शान्ति र उन्नतीहरु मात्र दिलाओस्, यही मेरो शुभकामना छ ।

11 Comments:

Unknown said...

वाह! दामी लाग्यो तपाईंको नयाँ वर्षलाई निम्तो ।

यो नयाँ वर्ष त्यसैगरी आवोस जसरी तपाईंले निम्तो दिनुभएको छ ।

नयाँ वर्षको शुभकामना ! तपाईं लगायत सबैलाई ।

Basanta said...

सुन्दर भाव! सुन्दर कविता!

गोकुल भाइ र यो ब्लगका सम्पूर्ण पाठकहरुमा नव वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

Anonymous said...

Nice one!
wishing a happy new year 2010 to you and all the readers of Khullamanch!

Dilip Acharya said...

चार लाईनमा भित्तै पुग्नेगरी लेख्‍नु भएको रहेछ ...दामी लग्यो मलाई !

तपाईले भनेजस्तै भएर आओस नयाँ वर्ष !

Happy New Year !

Ashesh said...

यहाँलाई पनि नववर्ष 2010 को हार्दिक मंगलमय शुभकामना!! शुभकामना सन्देशले मन छोयो...

Unknown said...

वाह!!

तपाईँ र यो ब्लगका सम्पूर्ण पाठकहरुलाई नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

डीआर न्यौपाने'सूर्य' said...

नयाँ बर्ष सन् २०१० को तपाई लगायत ब्लगमा आगन्तुक सबैमा मिठो शुभकामना !!

Anonymous said...

निमुखाहरुको 'एउटा आश' बनेर आओस्, नयाँ बर्ष
सुकुम्बासीहरुको 'भरपर्दो बास' बनेर आओस्, नयाँ बर्ष,
भ्रस्टहरुको 'सत्या नाश, बनेर आओस्, नयाँ बर्ष
बिक्रितीहरुको 'खल्लास्' बनेर आओस्, नयाँ बर्ष ।


गोकुल जी, कविता निकै घतपूर्ण लाग्यो ! तपाईले आश गर्नुभएको आशाहरु पूरा हुन् नयाँ वर्षमा । फेरी पनि नववर्ष २०१० को सुख, शान्ति र समृद्धिको शुभकामना तपाईलाई ।

Yumesh Pulami said...

गोकुल दाइ लगायत यहाको परिवारमा तथा यस ब्लग भिजिट गर्नु हुनेहरु सबैमा नव बर्ष २०१० को उपलक्ष्यमा सु-स्वास्थ्य , दिर्घायु तथा उतार उतार प्रगतिको कामना गर्दछु | धन्यबाद !!

कृष्णपक्ष said...

मिठो भावना ,
हो , यस्तै होस् नया बर्ष .. तपाइको कविताले भने जस्तै ...
गोकुलजी, यहालाई पनि नया बर्षको हारिक मंगलमय शुभ कामना !

Chaitanya said...

खुल्लामंचको आँगनमा पनि उल्लास बनेर आवस्, नयाँ बर्ष

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼