26 September 2009

बड़ा दशै - ०६६ को शुभकामना !


बड़ा दशै - ०६६ को सुखद उपलक्ष्यमा संसारभर छरिएर रहनुभएका बुवा-आमा, दाजू-भाई, दीदी-बहिनी तथा मित्रहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु / तपाइका हरेक पाइलाहरु सदा प्रगतिपथतिर लम्किरहुन अनि दुर्गा भबानी सदा दाहिना रहुन /

2 Comments:

Anonymous said...

टिका होस् निधारमा,जमरा होस् कानमा,सुख होस् परिवारमा, शान्तीहोस् देशमा ,दसैं मा खुशी को बास होस् सत्रु को नाश होस्,हरेक परिक्षामा पास होस्,सुन चाँदीको रास होस्,पुरा होस् मनोकामना,यही छ विजयादशमी 2066 को सुखद उपलक्ष्यमा तपाईंको सु-स्वास्थ्य तथा दिर्घायुको कामना गर्दछु ।

डीआर न्यौपाने'सूर्य' said...

बिजया दशमीको उपलक्ष्यमा सम्पूर्ण ब्लगर मित्रहरु लगायत देश-विदेशमा रहनुभएका सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु , दुर्गा माताले सबैको सधै कल्याण गरुन, मेरो शुभकामना .......

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼