12 January 2009

नेपाली राजनीतिमा निस्कलङ्कताको उदाहरण

यो पनि !
करिब चार सय प्रहरीलाई विदेश पठाउने सिटमा आफ्नै पार्टीबाट १ हजार ९ सय जनाको नाम सिफारिस भएर आएको छ ।
वामदेव गौतमगृहमन्त्री एवम् नेता, नेकपा एमाले
साभार: नेपाल साप्ताहिक

3 Comments:

ThE KiRaT said...

Everyone is looking for a chance to insert their own people.
Yo chor ra daka haru satta ma bhainjel Nepal ma yesto samachar haru dherai nai hune chan.

Prabesh said...

यहि भएर हो क्या वामदेवले काम गर्न नसकेको !!

Basanta said...

यी एमालेहरु गएको चुनावमा भएको तिनको 'रामधूलाई' बाट पनि चेतेका छैनन् जस्तो छ। 'राम! राम!---' भन्न सकिन्छ, अरु त के?

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼