27 November 2008

भनेर !!!

हल्कराले खबर ल्यायो मैले पठा'को माल तिमीले पायौ भनेर,
मलाई चाँही पीर लाग्छ त्यो माल तिमीले खाएनौ कि खायौ भनेर ।
सपनिमा निदरिले बताएको थियो माल अरुलाई दीइ फर्की तिमी आयौ भनेर,
मलाई पनि विश्वाश लागि आयो मालको लागि तिमीले निर्वस्त्र के-के लायौ भनेर । ।
बजारको हल्लाले हल्लाउदै थियो सबैको मनमा तिमी माल भै छायौ भनेर,
मैले पनि तिमीसँग भोग्दा भनेकै हो हुने नहुने ठाउमा कुन मालको लागि धायौ भनेर । । ।
हल्कराले खबर ल्यायो मैले पठा'को माल तिमीले पायौ भनेर,
Read more >>