09 December 2008

के रे !!!

सङ्लो पानी बगेको खोलिमा, रगतको भेल चल्ने भयो रे
नयाँ नेपाल बनाउने मेसोमा, पशुपती मन्दिर ढल्ने भयो रे,
शिर नझुक्ने तिमी स्वाभिमानिको, सगरमाथा गल्ने भयो रे
बाकी रहेको चुरेको जङल पनि, अब छिट्टै बल्ने भयो रे,
सतिले सरापेको देशमा, निमुखाका लाश अरु जल्ने भयो रे ।
के रे !!!

1 Comments:

nepalean said...

ramro chha gokul ji.
tapai lai dherai dherai suvakamana.

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼