03 December 2008

देउ !!!!!

Saturday, October 06, 2007

गल्ती मैले मात्रै गरेको हो भन्ने लाग्छ भने, मलाई फासी देउ
होइन, ठिकै गरेको रहेछु भन्ने लागे, भेट्दा कतै हासी देउ !
मरी सक्यो त्यो भन्ने लाग्छ भने, मेरो चित्र चौबाटोमा टासी देउ
बेकार रहेछ मिलन भने, तिमी सँग भएको मेरो बीउ पनि मासी देउ !!
टुट्यो मात्रै, छैन छिनेको त्यो मन भने, बिन्ती एक चोटिलाई गासी देउ
गल्यो मन, फाटेको हो धाजा भने, निस्ठुरी बन, दिल अझ भासी देउ !!!
गल्ती मैले मात्रै ,,,,!!!!

0 Comments:

Post a Comment

Leave your comments here...▼
यो पोष्ट बारेका राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼